Introduction

नेपालको मानचित्रमा बागमती प्रदेश अन्तर्गत राजधानी काठमाडौंको उत्तर पश्चिम दिशामा अवस्थित नुवाकोट जिल्ला एक एतिहासिक पृष्ठभूमिले सु सज्जित जिल्ला हो | नेपालको कुनैपनि प्रदेशको सिमाना तथा अन्तराष्ट्रिय सिमाना लाइ समेत नछुने र भौगालिक विभाजन अनुसार पाहाडी भागमा अवस्थित जिल्ला झन्डै अर्धचंद्राकार रुपमा पूर्व पश्चिम फैलिएर रहेको छ | यस जिल्ला मा उच्च पहाडी क्षेत्रको पठार, हिमालको दक्षिणी  ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेसी र तार हरु लगाएतका बिबिध भौगोलिक बिशेताहरु पाउन सकिन्न्छ | भौगोलिक बनावटमा पहाडी भू भाग को अंश ७१ %, लेकाली भू भाग १८ % टार, बेशी र समथर भू भाग को अंश ११% रहेको छ | 

डाउनलोड

सूचना / समाचार